बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

रियलका समर्थकहरूसँग भिनिसियसले मागे माफी

काठमाडाैँ । रियल म्याड्रिडका विङ्गर भिनिसियस जुनियरले आइतबार बार्सिलोनाविरुद्धको एल क्लासिकोमा सब्सटिच्युट हुँदा देखाएको आफ्नो प्रतिक्रियाप्रति समर्थकहरूसँग माफी मागेका छन् । भिनिसियसलाई खेलको ७२ औँ मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो । उनी आफ्नो निराशा व्यक्त गर्दै