काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री स्रोतका अनुसार डा.अजयकुमार झा, डा.योगेन्द्रप्रसाद सिंह र डा.विजय चन्द्र आचार्यको नाम
काठमाडौँ । सरकारले समयमा खोप आपूर्ति नगर्दा र भ्याक्सिन कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ । गत शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
काठमाडौँ । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। एक सय दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन...
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकहरू निलम्बनमा परेका छन्। सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि...
काठमाडौँ। आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय...
काठमाडौँ । सरकारले पटक–पटक राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण, फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडीए) र सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) स्थापना गर्ने योजना अघि सारे पनि यी योजना कागजमै सीमित देखिएका...
काठमाडौँ । चामल खाने क्रममा धेरैले गल्ती गर्छन् । हुन त यो गल्ती प्रायः घरहरूमा हुन्छ । भात पकाएर घण्टौंसम्म बाहिर राख्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्ने चिकित्सकहरू बताउँछन् । कतिपयचाहिँ भातलाई...
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने...
काठमाडौँ । देशकै सबैभन्दा जेठो सरकारी वीर अस्पतालमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी भए पनि अहिलेसम्म स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कर्मचारी पठाउन सकेको छैन । स्वास्थ्य मन्त्रालय...
वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालमा कुल स्विकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गको निःशुल्क उपचारका लागि अनिवार्य छुट्ट्याउनुपर्ने कार्यविधि पारित गरे पनि...
कैलाली। सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे। नेपालमा...
काठमाडौँ । जनकपुरमा सञ्चालित जानकी मेडिकल कलेजका सञ्चालक ओम प्रसाद पाण्डेमाथीको अनुसन्धान प्रहरीले पुरा गरेको छ । जेठ २० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई धनुषाबाट पक्राउ गरेको थियो...
काठमाडौँ । पिसाबमा रगत आउनुलाई चिकित्सकीय भाषामा हेमेटुरिया भनिन्छ । यो विभिन्न कारणले हुन सक्छ । पुरुषहरूमा पिसाबमा रगत आउनु एउटा गम्भीर समस्या हो, र यसको जरासम्म पुग्नु अत्यन्तै महत्त्वपूर्ण...
काठमाडौँ । दिनभर काम गरेपछि अब राति त म मस्तले सुत्छु भनेर सोच्छौं । तर ओछ्यानमा पल्टिएपछि आँखामा निद्राको सट्टा, मनमा नकारात्मक विचारहरू आउँछन् । यस बेला तपाईंको दिमाग निरन्तर दौडिरहेको हुन्छ...
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदङ्शका बिरामी बढेका छन् । गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदङ्शका बिरामी अस्पतालमा बढेका...
काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । भूमि व्यवस्था, सहकारी,मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कार्यकारी निर्देशकको आवश्यकता सम्बन्धी सूचना निकालेको...
काठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको अवस्थामा अब ती औषधिको आपूर्ति सहज हुने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी...
अष्ट्रेलिया । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच–५ एन–१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा...
काठमाडौँ । देशभर माग अनुसार रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्ति हुन सकेको छैन । माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको...
काठमाडौँ । बागलुङका एक बालकको परिवारले दुर्लभ रोग बोनम्यारोको उपचारका लागि सहयोगको याचना गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मिसेरा भण्डार निवासी ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ रोग ‘बोनम्यारो’का...
काठमाडाैँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा करार तथा मासिक ज्यालादारीमा कार्यरत चिकित्सकहरूले आफ्नो योग्यता, क्षमता र दक्षतामाथि प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत चिकित्सकहरूको मानमर्दन हुने गरी...
काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले काठमाडौँका विभिन्न डेन्टल अस्पताल, क्लिनिक, फिजियोथेरापी, आँखा क्लिनिक तथा पोलिक्लिनिकहरूमा आकस्मिक अनुगमन गरेको छ। परिषद्का सदस्य मुकेश कुमार झाको संयोजकत्वमा तथा काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रतिनिधिसहितको...
काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.केशरबहादुर ढकाल आजदेखि अनिवार्य अवकाश पाएका छन् । गत कात्तिक ३० गते महानिर्देशक बनेका डा.ढकालले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् । स्वास्थ्य...
काठमाडौँ । मानिसहरू कुखुराको मासु त निकै स्वादले खान्छन् । यसका कयौँ परिकार बनाउँछन् । तर तपाईंले कहिले यसको खुट्टा खानु भएको छ । कतिपयले कुखुराको मासु किन्दा यसको खुट्टा...
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका ६ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण...
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी...
काठमाडौँ । विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारले काम सुरु गरेको छ । यसको पहिलो चरणमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता...
काठमाडौं । औषधिको मूल्य समायोजनका लागि औषधि परामर्श परिषद्को बैठक आगामी बुधबारभित्र बस्ने भएको छ । त्यसका लागि औषधिहरूको नियमन र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागले समन्वय गरिरहेको छ...
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने जानकारी दिएकी छिन्। प्रतिनिधि सभामा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मेहताले औषधिको मूल्य समायोजनका लागि एक...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सुसम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले...
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठुला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा बुधबार अनुगमन गरेको छ। संयुक्त अनुगमन टोलीले यो साता ठुला अस्पताल र कलेजको क्यान्टिनमा...
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा निमित्त उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न उठेको छ। अर्को व्यवस्था नभएसम्म उपाध्यक्षको जिम्मेवारीमा रहेका प्रा.डा.गिरी बोर्डको पूर्ण बैठकमा सहभागी भएको भन्दै...
काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको अवैध उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै...
काठमाडौँ । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले निजी अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न बिरामीका लागि निःशुल्क व्यवस्थापन गर्ने सरकारी निर्देशिकाको अस्पष्ट र...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको अल्पसूची(सर्ट लिस्ट) सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयले आज मङ्गलबार आवेदन दिएका ११३ जना मध्येबाट ८६ जनाको नाम...
धनुषा । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् । पीडित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरू (रेसिडेन्ट डाक्टर) लाई नियम विपरीत अत्यधिक कार्य बोझ नदिन सम्बन्धित सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । आयोगले आज सोमबार एक पत्र...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल र डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूले पाउने इन्टर्नसिप भत्तामा रहेको असमानता हटाउन निर्देशन दिएको छ । विभिन्न शिक्षण संस्थाहरूमा इन्टर्नसिप भत्ता समान नभएको र कतिपय...
काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम र उपचार सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । स्वास्थ्य मन्त्रालय (स्वास्थ्य तथा खाद्य स्वच्छता...