सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य खबर

अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी

काठमाडौँ । औषधि परामर्श परिषद्को बैठक अर्को हप्ता बस्नेगरी तयारी तीव्र पारिएको छ । बैठक बस्नुपूर्व स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गर्न लागेकी छिन् । बैठक अर्को हप्ता बस्नेछ