सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य अन्य

रिसाहा बच्चालाई नकुट्नुहोस्, प्रेमले सम्झाउनुहोस् : शान्त पार्न ६ तरिका अपनाउनुहोस्

आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिडचिडेपन देखाउँछन् । कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन् । यति मात्रै होइन, कुनै