बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२६

नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ।  तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र