बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२६

अभिषेक शर्मा अस्पताल भर्ना, नामिबियाविरुद्धको खेलमा सहभागिता अन्योलमा

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका प्रारम्भिक ब्याटर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। बिहीबार दिल्लीमा नामिबियाविरुद्ध हुने टी-२० विश्वकपको खेलअघि उनी अस्वस्थ भएपछि टोलीमा उनको सहभागिता अन्योलमा परेको हो।  पीटीआईका अनुसार अभिषेक