बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२६

बंगलादेशको बहिर्गमन : जब टोलीहरूले आईसीसी प्रतियोगिताका खेलहरू खेल्न अस्वीकार गरे

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२६ को टी–२० विश्वकपबाट बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चासोका कारण भारतमा हुने प्रतियोगिताका लागि टोली पठाउन अस्वीकार गरेपछि झण्डै तीन