सिरहा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी परेको छ। नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले उनीहरूविरुद्ध जाहेरी...