काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हिरासतबाट भागेका एकजना थुनुवालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको धनगढीमाई नगरपालिका–१० घर भएर लुभु बस्ने २७ वर्षीय...