सुर्खेत । वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ । बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो । ...