संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-९ मा ५५ वर्षीय कर्ण बहादुर कुमालको हत्यामा संलग्न २६ वर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ बिक्रमले आफ्नै घर नजिक आएका कर्णलाई पुरानो रिसिइबीका...