काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-७, गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार...