उत्तर प्रदेश । उत्तर प्रदेशको महाराजगञ्जस्थित एक अदालतले नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गरेको अभियोगमा एक ब्राजिलियन नागरिकलाई एक वर्ष कैद सजाय सुनाएको छ। अदालतले रियो डी जेनेरियोका ३७ वर्षीय जोआकिम...