धनगढी । कैलालीको धनगढीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित...