मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कलकत्ता पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी...