हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ...