बेइजिङ । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटमा चीनले आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको चिनियाँ विदेशमन्त्री...