शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ओलीको विशेष प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकियो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो ।...