बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको प्रश्न : एउटा सांसद र नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्‍यो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउबारे छलफल भएको छ  बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड...