बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले, कांग्रेस र एकीकृत समाजवादीको आन्तरिक बैठक धमाधम

काठमाडौं । जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमकोे विश्लेषण र पार्टीभित्र आन्तरिक व्यवस्थापनबारे धारणा बनाउन प्रमुख दलले धमाधम बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले...