काठमाडौँ । नेपाली कांग्रेसभित्रको महाधिवेशन कहिले गर्ने भन्ने विवाद अझै मिल्न सकेको छैन । मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे...