काठमाडौँ । पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किरहेका बेलामा नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूको भेला आइतबार मध्य बानेश्वरमा चलिरहेको छ । केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार पार्टीभित्र महाधिवेशनका सन्दर्भमा छलफलका...