काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले १४ औँ महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै सहमहामन्त्री राठौरले...