काठमाडौंँ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । निर्माण पक्षले फिल्मको मुख्य नायिकाको रुपमा नीति शाह छानेको हो । फिल्म अभिनयको बिषयमा...