काठमाडौँ । कलाकार रवीन्द्र झाले फिल्मकर्मीको गल्तीले तराई नेपाली फिल्मविहीन बन्दै गएको बताएका छन् । तराईमा नेपाली फिल्म चलायो भने चल्ने उनले बताए । ‘फिल्म चल्दैन भनेपनि एक दुई...