काठमाडौँ । माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई दिएका विद्यार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ । कम्पनीले ५० प्रतिशतसम्म छात्रवृत्ति सहितको विशेष अफर ल्याएको हो। यो अफर बैशाख २० गतेभित्र...