मुम्बई । नवकलाकार अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म 'सैयारा' ले रिलिजको दुई दिनमै ४८.२५ करोड भारुको प्रभावशाली कमाइ गरेको छ। फिल्मले पहिलो दिन २२ करोड र दोस्रो...