काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८ सय ८५ जना प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन्। शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिकता...