जनसार्वभौमसत्ता लोकतान्त्रिक जीवनको स्पन्दन हो। राज्यशक्तिको स्रोत बन्दुकको नाल वा दरबारको प्राङ्गण हुन सक्दैन; नागरिकको अभिमत नै अन्तिम सत्य हुन्छ। जनताले आवधिक निर्वाचनमार्फत आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन्। मतपत्रमा लाग्ने...