रौतहट । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि रौतहट जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। शुक्रबार भएको यस प्रदर्शनमा पार्टीका दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। गरुडा बजारमा...