विराटनगर । जेनजीको प्रदर्शन र आगजनीले मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरका सरकारी संरचना ध्वस्त भएका छन् । प्रदर्शनकारीले प्रदेशसभा भवन, उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री...