काठमाडौँ । शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारासहित प्रदर्शन गरेको छ । शनिबार सो सङ्गठनले सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन गरेको...