काठमाडौँ । काठमाडौँबाट बाहिरिने नाकाहरूबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । टोखा–छहरे भन्दा बाहेक अन्यत्रबाट काठमाडौँ उपत्यका बाहिरिने सवारी सञ्चालनमा रोक लगाइएको हो । नागढुंगा, साँगा, फर्पिङ र भट्टेडाँडा लगायतका...