बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चोरी भएका सवारीसाधन फिर्तापछि ट्राफिक प्रहरीलाई खादा लगाइयो, तस्बिरहरू

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।  बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट...