जुनेली रातको जुनको जस्तै वात्सल्य तिम्रो छ, बिहानी घामको किरण जस्तै प्रताप तिम्रै छ । यो संसारलाई सुम्पेर दियो मलाई जन्माई, खोलेर मलाई हृदय दियो हुर्काई बढाई । त्यो...