शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक...