बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।  बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका,...