शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि बस्ने भन्नेमा विवाद

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरूबिच सरकारमा बस्ने कि छाड्ने भन्नेमा मतभेद उत्पन्न भएको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा पाँच घण्टा बसेको सो पार्टीको केन्द्रीय सचिवालय...