बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा...