बुटवल । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दियामा आफ्नो लाइनअनुसार पार्टीभित्र काम नगर्ने कार्यकर्तालाई चोरीको आरोपमा फसाउने प्रयास गरेको खुलेको छ । बर्दिया जिल्लाको राजपुर गाउँपालिका, नागरिक उन्मुक्ति पार्टीकी...