बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन प्रकरणमा संलग्न भएको प्रमाणित भए महरामाथि पनि कारबाही हुन्छ : उपमहासचिव शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोप प्रमाणित भए  कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् । प्रेस...