मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस र रास्वपा सांसदले दर्ता गराए कलंकी चाबहिल सडकबारे संकल्प प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चक्रपथको कलंकी–चाबहिल सडकखण्ड निर्माण सम्पन्न गर्न माग गर्दै  जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका...