शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

गण्डकी । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा,...