काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बुधबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भएका छन् । पार्टीभित्र अध्यक्षका कार्यशैलीलाई लिएर विवाद बढिरहेका बेला मिश्र समेत अनुपस्थित भएका हुन् । उनी...