सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठकमा मागियाे केपी ओलीको राजीनामा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनका सवालमा धारणा राख्ने ९ नेतामध्ये...