आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै सुशीलाको सिफारिसबारे ओलीले के भने ?

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबी असत्य रहेको बताएका छन्। उनले त्यो प्रसङ्गमा आफ्नो सिफारिस पत्रको भाषा...