काठमाडौँ । राष्ट्रिय जनमोर्चाले मुलुकको आवश्यकता र परिवर्तनशील समयअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिएको छ । काठमाडौँमा शनिबार आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले...