मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महरले भने- प्रधानमन्त्रीज्यू सुदूरपश्चिम दूर नही भन्ने स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्नुस्

काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचार प्रसारका क्रममा सुदूर पश्चिममा पुगेर भनेको सुदूरपश्चिम दूर नही भन्दै राखेको स्ट्याटस व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।...