मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका...