शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एनआरएनएमा भइरहेको आर्थिक दुरुपयोगको छानबिन गर्न माग

काठमाडौँ ।  आरके शर्माले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको केन्द्रीय कार्यालयमा कार्यरत सहायक निर्देशक वन्दना शर्माले उठाएका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिसमक्ष आग्रह गरेको छ ।  ...